site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
शीर्ष स्थानमा रियलको नजर
Sarbottam CementSarbottam Cement

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा आइतबार रियल मड्रिडले इबरसँग खेल्दै छ । लिगको १४औं खेलअन्तर्गत रियल र इबरबीच प्रतिस्पर्धा हुन लागेको हो ।

इबरको घरेलु मैदानमा हुने खेल नेपाली समयानुसार राति १:४५ मा सुरु हुनेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

दुवै टोली जितका साथ अगाडि बढ्न चाहन्छन् । आजको खेलमा जित निकाल्दै रियल अंक तालिकाको शीर्ष स्थानमा उक्लने योजनामा छ ।

लिगमा १३ खेल खेलेको रियल २६ अंकसाथ तालिकाको तेस्रो स्थानमा छ । समान खेलबाट इबर १५ अंकसहित १३औें स्थानमा छ । आजको खेल जिते इबर तालिकाको नवौं स्थनमा उक्लनेछ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ५, २०७७  १३:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC