site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
बराबरीमा रोकियो आर्सनल 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले बराबरी खेलेको छ । बुधबार राति भएको खेलमा आर्सनलले साउथह्याप्टनसँग १–१ गोलको बराबरी खेलेको हो । 

घरेलु मैदानमा १० खेलाडीमा सिमित आर्सनलले बराबरी खेल्दै अंक बाडेको हो । खेलको १८ औं मिनेटमा साउथह्याप्टनका लागि थओ अल्कोटले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

५२ औं मिनेटमा प्रि–इमिरिक अबुयाङले आर्सनलका लागि बराबरी गोल फर्काए । खेलको ६२ औं मिनेटमा आर्सनल १० खेलाडीमा सिमित भएको थियो । 

आर्सनलका ग्रावियल रातो कार्ड खाँदै मैदान बाहिरिएपछि आर्सनल १० खेलाडीमा सिमित भएको हो । 

Global Ime bank

बराबरीसँगै साउथह्याप्टन तेस्रो स्थानमा रहेको छ । लिगमा १३ खेल खेलेको साउथह्याप्टनले २४ अंक जोडेको छ । यता, १४ अंक जोडेको आर्सनल तालिकाको १५ औं स्थानमा छ । 


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २, २०७७  ०५:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC