site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
सिरियामा हवाई आक्रमण ३० जनाको मृत्यु
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
बेरुत । उत्तरी सिरियाको राका सहरमा बिहीबार इस्लामिक स्टेटस् आईएस समूह समर्थकलाई लक्ष्यगरी गरिएको रसियाआवद्ध हवाई आक्रमणमा ३० व्यक्तिको मृत्यु भएको छ । ‘द सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्स’का अनुसार सहरभित्र र बाहिरी इलाकामा १० पटकसम्म भएको यस हवाई आक्रमणमा ७० भन्दा बढी घाइते भएका छन् । 
मानव अधिकारवादी समूह द सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले यस आक्रमणमा कति व्यक्ति मारिएका हुन प्रष्ट भने पारेको छैन् । 
सिरियामा सन् २०११ को मार्च महिनामा सिरियाका राष्ट्रपति बसर अल असदको राजीनामाको माग गर्दै सुरु भएको जनआन्दोलन केही समयपछि गएर गृहयुद्धमा परिवर्तन भएको थियो । 
यो आन्दोलन बढ्दै गएपछि आतङ्ककारी समूहहरु अलकायदा र इस्लामिक स्टेट्सले पनि आफ्ना आतङ्कहरु बढाउँदै लगे । जारी यस आन्दोलनमा परी सन् २०११ देखि हालसम्म २ लाख ८० हजार भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । 
लाखौ व्यक्ति घाइते भएका छन् भने लाखौ व्यक्ति देशभित्र र छिमेकी देशमा शरणार्थी जीवन बिताइरहेका छन् । रासस/एएफपी 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २७, २०७३  २०:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC