एकैदिन विश्वमा ३ लाख ८३ हजारमा कोरोना पुष्टि 

एकैदिन विश्वमा ३ लाख ८३ हजारमा कोरोना पुष्टि 

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा ३ लाख ८३ हजार ५८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ८७ लाख ८९ हजार २०४ पुगेको छ । 

कोरोनाका कारण विश्वमा हालसम्म १० लाख ९५ हजार ९७ संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा ६ हजार ७ संक्रमितको मृत्यु भएको तथ्यांकमा उल्लेख छ । 

प्रतिकृया दिनुहोस
ad