site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
मुम्बईमा तीनतले भवन भत्किँदा १० जनाको मृत्यु 
Sarbottam CementSarbottam Cement

मुम्बई । भारतको महाराष्ट्रस्थित मुम्बई सहरमा तीन तले भवन भत्किँदा १० जनाको मृत्यु भएको छ ।  मानिसहरु सुतिरहेको समयमा सोमबार बिहान भवन भत्किएको भारतीय सञ्‍चारमाध्यमहरुले जनाएका छन् । 

उक्त भवनभित्रै अझै २०-२५ जना फसेको हुनसक्ने अनुमान गरिएको छ । मुम्बईबाट ४० किलोमिटरकव दूरीमा रहेको भिवान्डीमा उक्त भवन भत्किएको राष्ट्रिय विपद प्रतिकार्य बलले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

आपतकालीन उद्धार दलका ४० जना सदस्यले उद्धार कार्य गरिरहेको राष्ट्रिय विपद् प्रकिकार्य बलले जनाएको छ । समाचार एजेन्सी एएनआईका अनुसार स्थानीय बासिन्दाले २० जनाको जीवितै उद्धार गरेका थिए । 

उक्त घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दु:ख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्‍जली दिएका छन् । उनले भनेका छन्, "यस घटनामा घाइतेहको शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्दछु । उद्धार कार्य जारी छ र प्रभावितहरुलाई आवश्यक सहयोग गरिनेछ ।"  - अलजजिरा 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ५, २०७७  १५:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC