बाह्रखरी
भर्खरै
sticky  ncell
Samsung
coke
British college
Samsung
coke
British college
विदेश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
मुम्बईमा तीनतले भवन भत्किँदा १० जनाको मृत्यु 
Godraj friday
Godraj friday
बाह्रखरी - सोमबार, असोज ५, २०७७
Laxmi Bank
Laxmi Bank

मुम्बई । भारतको महाराष्ट्रस्थित मुम्बई सहरमा तीन तले भवन भत्किँदा १० जनाको मृत्यु भएको छ ।  मानिसहरु सुतिरहेको समयमा सोमबार बिहान भवन भत्किएको भारतीय सञ्‍चारमाध्यमहरुले जनाएका छन् । 

उक्त भवनभित्रै अझै २०-२५ जना फसेको हुनसक्ने अनुमान गरिएको छ । मुम्बईबाट ४० किलोमिटरकव दूरीमा रहेको भिवान्डीमा उक्त भवन भत्किएको राष्ट्रिय विपद प्रतिकार्य बलले जनाएको छ । 

Rohto Landing

Agani Group

आपतकालीन उद्धार दलका ४० जना सदस्यले उद्धार कार्य गरिरहेको राष्ट्रिय विपद् प्रकिकार्य बलले जनाएको छ । समाचार एजेन्सी एएनआईका अनुसार स्थानीय बासिन्दाले २० जनाको जीवितै उद्धार गरेका थिए । 

उक्त घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दु:ख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्‍जली दिएका छन् । उनले भनेका छन्, "यस घटनामा घाइतेहको शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्दछु । उद्धार कार्य जारी छ र प्रभावितहरुलाई आवश्यक सहयोग गरिनेछ ।"  - अलजजिरा 
 

sarbottam cement

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
सोमबार, असोज ५, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्