site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
ई–कमर्स पुनः सुरु, प्रशासनले तोकेको खाद्यान्‍नको मात्रै डेलिभरी हुने
Sarbottam CementSarbottam Cement

काठमाडौं । ई–कमर्स पुनः सञ्‍चालनमा आएको छ । अत्यावश्यक सेवाअन्तर्गत तोकिएका औषधि, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, दूध तथा दूग्धजन्य पदार्थ साथै प्याकेजिङका सामग्रीहरू मात्र होम डेलिभरी गरिएको मेरो किरानाका सागरदेव भट्टले जानकारी दिए ।

ई–कमर्स सञ्‍चालकहरुले अत्यावश्यक बाहेकका अन्य वस्तुहरूको होम डेलिभरी हुन नदिएर सर्वसाधारणका आवश्यकताहरु सहज, सुलभ र सुरक्षित तरिकाले परिपूर्ति गर्न प्रतिबद्ध रहेको जनाएको छ । अत्यावश्यकबाहेकका अन्य वस्तुहरुको होम डेलिभरी गर्ने कार्य कुनै ई–कमर्स सञ्‍चालकले गरेको पाइएमा सोको सम्बन्धित सञ्‍चालक नै जवाफदेही हुनुपर्ने पनि फोरमले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

भदौ ११ अत्यावश्यक बाहेकका अन्य सामानहरु डेलिभरी गरेको भन्दै केही डेलिभरी स्टाफ र ई-कमर्स सञ्‍चालकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । 

प्रहरीले निषेधाज्ञा अवधिभर होम डेलिभरी नदिने शर्तमा उनीहरुलाई छाडेको थियो । त्यसपछि ई-कमर्स सञ्‍चालकहरुसहितको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुखको अध्यक्षतामा बसेको एक बैठकले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा एक समिति गठन गरिएको थियो । 

Global Ime bank

उक्त समितिले ई-कमर्सबाट हुने कारोबारलाई कसरी सुरक्षित बनाउने भन्‍ने विषयमा मोडालिटीका बारे प्रतिवेदन दिने बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १६, २०७७  १९:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC