site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कोरोना निको भएका व्यक्तिलाई प्लाज्मा दान गर्न चिकित्सक संघको आग्रह
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल चिकित्सक संघले कोरोना संक्रमण भइ निको भएका व्यक्तिहरुलाई प्लाज्मा दान गर्न आग्रह गरेको छ । 

संघले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै संक्रमण भइ निको भएका व्यक्तिहरुले दान गरेको ‘एक पिन्ट प्लाज्मा’ बाट हजारौं मानिसलाई जोगाउन सकिने भएकाले निको भएका व्यक्तिहरुले प्लाज्मा दान गर्न आग्रह गरेको हो ।  प्लाज्मा दान गर्दा कुनै पनि शारीरिक र मानसिक असर नगर्ने बताइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

‘प्लाज्मा’ दान गर्ने देशभरका सबै व्यक्तिको विवरण संकलन गरी ‘प्रशंसा-पत्र’ सहित उच्च सम्मान गर्ने जनाएको छ ।

‘कन्भेलेसेन्ट प्लाज्मा थेरापी’ (‘सिपिटी’) कोरोना भाइरस संक्रमणका बिरामीलाई गरिने एउटा उपचार विधि हो । यो थेरापी कोरोना संक्रमण  निको भएको १४ दिनपछि पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएका व्यक्तिहरुको रगतबाट छुट्याइएको एन्टिबडी (रोगसँग लड्ने तत्व) सहितको ‘प्लाज्मा’ (जुन रगतमा ५५ प्रतिशत हुन्छ) अर्को संक्रमित व्यक्तिलाई दिइने विज्ञप्तिमा उल्लेख छ । 

Global Ime bank

“कोरोना भाइरस संक्रमणको निदानका लागि हालसम्म प्रभावकारी औषधि तथा इन्जेक्सनको अनुसन्धान भइरहेको विद्यमान अवस्थामा ‘प्लाज्मा’ थेरापी वरदान सावित भएको छ,” विज्ञप्तिमा भनिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १६, २०७७  १८:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC