site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
आजको राशिफल : सिंह उत्तम, धनु अत्युत्तम
Sarbottam CementSarbottam Cement

२०७७ साउन ३१ गते शनिबार 

मेष  :  दिन अनुकूल रहनेछ । सौहार्दपूर्ण व्यवहारले प्रभावित पार्नेछ । आटेको काम सम्पन्न हुनेछ । यश, कीर्ति मिल्नेछ । 

वृष : दिन मध्यम खालको  छ । आम्दानी घट्नेछ । बोलीवचनमा सावधान रहनु पर्ने देखिन्छ शरीर पनि अस्वस्थ हुन सक्छ । धैर्य गर्नु पर्नेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

मिथुन : दिन भाग्योदयकारक रहनेछ । अर्थ प्राप्ति हुनेछ । निर्णय क्षमता बढ्नेछ । दीर्घकालीन कार्ययोजनाको तय हुनेछ । 

कर्कट : दिन प्रतिकूल छ । खर्चको मात्रा बढ्नेछ । घमण्ड हानिकारक रहनसक्छ । काममा सावधानीको आवश्यकता महसुुस हुनेछ । 

Global Ime bank

सिंह : दिन उत्तम छ । आयआर्जन बढ्नेछ । पढाइ लेखाइतिर मन जानेछ । बौद्धिक कामबाट प्रसन्न भइनेछ ।

कन्या : दिन उत्तम छ । आटेको काममा सफलता मिल्नेछ । उत्कृष्ट मान सम्मान पाइनेछ । मनमा सन्तोष बढ्नेछ ।  मुख्य काम गरिनेछ । 

तुला : दिन मध्यम छ । धर्मकर्मतिर रूचि निकै कम हुने देखिन्छ । रोगले सताउन सक्छ। सावधान रहनु निकै बुद्धिमानी हुनेछ । 

वृश्चिक : दिन नितान्त प्रतिकूल छ । काममा व्यवधान आउनेछ । मन खिन्न हुनसक्नेछ । महŒवपूर्णकामको आशा नगर्नु बेस हुनेछ । 

धनु :  दिन अत्युत्तम छ । आटे ताकेको काम बन्नेछ । यात्रा गर्ने अवसर मिल्नेछ । पारिवारिक सहयोग प्राप्त हुनेछ । प्रियजनसँग भेटघाट हुनेछ । मनोरञ्जन गरिनेछ । 

मकर : दिन उत्तम छ । कामप्रति रूचि बढ्नेछ । शत्रु परास्त हुनेछन् । स्वास्थ्य सबल रहनेछ । आटे ताकेको काम बन्नेछ । 

कुम्भ :  दिन मध्यम छ । नियमित कामलाई निरन्तरता दिनु पर्नेछ । मनमा चिन्ता पर्न सक्छ । स्वास्थ्यमा पनि गडबड हुन सक्छ । सचेत रहनु बेस हुनेछ । 

मीन :  दिन प्रतिकूल छ । मनमा भय र त्रास पैदा हुन सक्नेछ । ठूलो योजनाको काममा हात नराख्नु नै बेस हुनेछ । सुखको खोजीमा अल्छीपन बढ्नेछ । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ३१, २०७७  ०५:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC