site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
‘युरोपा लिग युनाइटेडका लागि महत्वपूर्ण’
Sarbottam CementSarbottam Cement

एजेन्सी । प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेड युरोपा लिगको सेमिफाइलनमा प्रवेश गरेको छ । युनाइटेड अब सोमबार राति सेभियासँग प्रतिस्पर्धा गर्दैछ । यो सिजन प्रिमियर लिगमा उत्कृष्ट बन्न नसकेको युनाइटेडले च्याम्पियन्स लिग पनि खेलेको थिएन । 

युनाइटेडले अर्को सिजन च्याम्पियन्स लिगका लागि आफ्नो स्थान बनाएको छ । युनाइटेड प्रिमियर लिगको नयाँ सिजन पनि राम्रो सुरुआत गर्ने योजनामा छ । यहि योजना अनुसार यो सिजनको अन्त्य पनि राम्रो गर्नका लागि युरोपा लिगको उपाधि जित्न आवश्यक रहेको क्लबका स्टार खेलाडी ब्रुनो फर्नान्डेजले बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

फर्नान्डेज पछिल्लो समय युनाइटेडका लागि महत्वपूर्ण खेलाडीको रुपमा रहेका छन् । उनले युनाइटेडका पछिल्ला खेलमा उत्कृष्ट प्रदर्शन पनि गर्दै आइरहेका छन् । उत्कृष्ट प्रदर्शन गरि रहेका उनले स्कोररको भूमिका पनि खेलिरहेका छन् । 

“युरोपा लिगको उपाधि हाम्रो लागि महत्वपूर्ण छ । यो सिजनको अन्त्य र नयाँ सिजनको सुरुआत गर्न युरोपा लिगको उपाधि हाम्रो लागि मुख्य विन्दु हुन्छ । त्यसैले यसको उपाधिका लागि हामी जुटि रहेका छौ,” फर्नान्डेजले भने । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०७७  १४:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC