site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
लामो दूरीका सार्वजनिक यातायात र हवाइ उडान खोल्ने बेला भएको छैन
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रले भदौ १ गतेदेखि खोल्न लागिएको आन्तरिक र बाह्य हवाइ उडान तथा लामो तथा मध्यदूरी (अन्तर जिल्ला) सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णयलाई लागु नगर्न सिफारिस गरेको छ । कोरोना भाइरसको सङ्क्रमण समुदाय तहमा फैलिएकाले भदौ १ गतेदेखि सञ्चालन गर्न दिनु घातक हुने निष्कर्ष निकालेको हो ।

साउन ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले भदौ १ गतेदेखि हवाइ उडान र लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको बैठकले छोटो, मध्यम, लामो दूरी चल्ने सार्वजनिक तथा निजी सवारी, आन्तरिक तथा बाह्य व्यवसायिक हवाइ उडान, खेलकुद प्रशिक्षण, विद्यार्थी भर्ना, शैक्षिक तथा अन्य परीक्षा सञ्चालन आदि कार्य सेप्टेम्बर १ (२० दिन) रोक्न सिफारिस गरेको छ ।

भोलि बस्ने मन्त्रिपरिषद् बैठकमा पेस हुने कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रमा रहेका एक मन्त्रीले जानकारी दिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २५, २०७७  २०:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC