site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतमा कोरोना संक्रमितको संख्या १६ लाख ३८ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या १६ लाख ३८ हजार ८७० पुगेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार भारतमा ३५ हजार ७४७ कोरोना संक्रमितको मृत्यु भएको छ ।

शुक्रबार भारतमा ५५ हजार ७८ कोरोना संक्रमित थपिएका छन् भने ७७९ जनाको मृत्यु भएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

भारतमा कोरोना संक्रमितको संख्या तीव्र गतिमा फैलिरहेको छ । लकडाउन खुलेसँगै भारतमा कोरोना संक्रमितको संख्या अनपेक्षित रुपमा बढेको तथ्यांकले देखाएको छ । 

भारत सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशकोे संख्यामा अमेरिका र ब्राजिल पछि तेस्रो स्थानमा छ । सबैभन्दा धेरै मृत्यु हुने देशको सूचिमा भने छैटौं स्थानमा छ । 

Global Ime bank

विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ६ लाख ६८ हजार ९१० को ज्यान गइसकेको छ । संक्रमितको संख्या १ करोड ७१ लाख ६ हजार ७ पुगेको छ ।  
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १७, २०७७  ०७:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC