site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौं उपत्यकासहितका आसपासका क्षेत्रका वर्षा, सतर्कता अपनाउन आग्रह
Sarbottam CementSarbottam Cement

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले नेपालको पश्‍चिमी भागमा आएको हावाहुरीसहितको वर्षा पूर्वतिर सर्ने क्रम रहेको जनाएको छ ।

महाशाखाका अनुसार पोखराभन्दा पूर्वको पहाडी भूभाग र मध्यको पहाडी भूभागमा हावाहुरी, मेघ गर्जनसहित वर्षा भइरहेको र यो प्रणाली पूर्वतिर सर्ने क्रममा रहेको जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यही प्रणालीका कारण तनहुँ गोरखा, धादिङको केही स्थानमा मध्यम वर्षा र चितवन, नुवाकोट, काठमाडौं उपत्यका, ओखलढुङगा, दोलखा, सिन्धुपाल्चोक र आसपास केही स्थानमा हल्का वर्षा भइरहेको जनाइएको छ ।

तनहुँ गोरखा, धादिङ भई बहने केही साना नदीमा आकस्मिक बहाव हुन सक्ने भएकाले तटीय क्षेत्रमा सोमबार रातीसम्म सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । 

Global Ime bank

आइतबार देशभर यस वर्षकै उच्च तापक्रम मापन गरिएको थियो ।

सांकेतिक तस्बिर

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १२, २०७७  १९:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC