site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
 सुदूरपश्चिममा हालसम्म १५ जनामा कोरोना संक्रमण, ८ हजार ८ सय क्वारेनटाइनमा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा हालसम्म १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  जसमध्ये सुरुवातमा संक्रमण देखिएका पाँचजना निको भएर घर फर्किसकेका छन् ।  सामाजिक विकास मन्त्रालयका अनुसार हिजोमात्रै अछामका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै सेती प्रादेशिक अस्पताल धनगढीमा ५, टिकापुर अस्पतालमा ३, बैतडी र डडेलधुरा अस्पतालमा एकजनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।  मन्त्रालयका अनुसार ८ हजार ८ सय ५४ जना सरकारी क्वारेन्टाइनमा  छन् । जसमध्ये ८१४ जना महिला छन् । हालसम्म पीसीआर र आरडीटी विधिबाट २५ हजार १ सय ३१ जनाको जाँच गरिएको छ । 

५५२ जनाको थ्रोट स्वाब नमुनाको रिपोर्ट आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १२, २०७७  ०८:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC