site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कोभिड–१९ को एकतावद्ध प्रतिरोध गरौं : अध्यक्ष दाहाल 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कोभिड–१९ विरूद्ध एकताबद्ध प्रतिरोध आवश्यक भएको औंल्याएका छन् । मुस्लिम समुदायको महान् चाड ईदुल फित्रको अवसरमा शुभकामना सन्देश दिँदै उलने बहुधर्म र संस्कृतिले नै हाम्रो समाजलाई पारस्पारिक सम्मान, सहिष्णुता र सद्भावसहित अगाडि बढ्न अभिप्रेरित गर्ने बताएका हुन् ।

पूर्ण पाठ

Prabhu Bank
Agni Group
NIC Asia

मुस्लिम समुदायको महान् चाड ईदुल फित्रको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई तथा शुमकामना व्यक्त गर्दछु ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक तथा बहुधार्मिक मुलुक हो । विविधता भित्रको एकता नै हाम्रो मौलिक विशेषता र पहिचान हो । बहुधर्म र संस्कृतिले नै हाम्रो समाजलाई पारस्पारिक सम्मान, सहिष्णुता र सद्भावसहित अगाडि बढ्न अभिप्रेरित गर्दछ ।

Global Ime bank

सबै जातीय, धार्मिक र वर्गीय समुदायमा कोरोना भाइरस (कोभिड–१९) ले समानरुपले आक्रमण गरिरहेको छ । यस महामारी विरुद्धको संघर्षमा एकतावद्ध प्रतिरोधका लागि सबैमा आग्रह गर्दै ईदुल फित्र चाडको अवसरमा मुस्लिम समुदायमा सु–स्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामनासहित शुभकामना व्यक्त गर्दछु ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १२, २०७७  ०७:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC