site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
आजको राशिफल : वृष उत्तम, सिंह सन्तोषजनक 
Sarbottam CementSarbottam Cement

२०७७ जेठ १२  गते सोमबार 

मेष : दिन लाभदायक रहनेछ । विशेष व्रिmयाशीलता र व्यस्तता बढ्नेछ । सामाजिक दायित्व थपिनेछ । यश, कीर्ति मिल्नेछ । 

वृष : दिन उत्तम रहनेछ । मीठो बोलीले प्रसन्नता प्रदान गर्नेछ । आर्थिक कारोबार हुनेछ । मीष्ठान्न भोजन मिल्नेछ । स्वास्थ्य अनुकूल रहनेछ ।  

Prabhu Bank
Agni Group
NIC Asia

मिथुन : दिन भाग्योदयकारक रहनेछ । महत्वपूर्ण कार्यव्रmममा सहभागी भइनेछ । कामप्रति रूचि बढ्नेछ । महŒवपूर्ण काम हात लाग्नेछ । 

कर्कट : दिन प्रतिकूल रहनेछ । खर्च बढ्नेछ । आँटेको काम बन्न कठिन हुनेछ । ठूलो योजनाको काममा हात नहाल्नु नै बेस हुनेछ । 

Global Ime bank

सिंह : दिन सन्तोषजनक रहनेछ । आयआर्जनका विभिन्न बाटाहरू खुल्नेछन् । दीर्घकालीन कामको सोच हुनेछ । मन रमाउनेछ । 

कन्या : दिन अनुकूल रहनेछ । कार्यसम्पादनमा गति थपिनेछ । आँटेको काममा सफलता मिल्नेछ । उत्कृष्ट सम्मान मिल्नेछ । 

तुला : दिन सार्थक रहनेछ । धर्मकर्मतिर मन जानेछ । मनमा शान्ति मिल्नेछ । रोगबाट छुट्करा पाइनेछ । शरीर तन्दुरुस्त हुनेछ । 

वृश्चिक : दिन प्रतिकूल रहनेछ । काममा ढिलासुस्ती हुनेछ । मनमा दुविधा बढ्नसक्छ । महŒवपूर्ण कामको आशा नगर्नु बेस हुनेछ । 

धनु : दिन अत्युत्तम रहनेछ । यात्रा गर्ने अवसर मिल्नेछ । सन्तानबाट सहयोग पाइनेछ । व्यापार व्यवसाय बढ्नेछ । 

मकर : दिन उत्तम रहनेछ । मुख्य काममा गति थपिनेछ । आटे ताकेको काम बन्नेछ  । शत्रु परास्त हुनेछन् । मनोबल बढ्नेछ । 

कुम्भ : दिन उचित रहनेछ । बुद्धिवर्धक काम हुनेछ । मुख्य काम हात लनग्नेछ । कामप्रति जोश, जाँगर बढ्नेछ । निर्णय क्षमता बढ्नेछ । 

मीन : दिन प्रतिकूल रहनेछ । सानातिना समस्याले सताउन सक्छ  । धैर्य गर्नु बुद्धिमानी हुनेछ । ठूलो कामको अपेक्षा नगर्नु बेस हुनेछ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १२, २०७७  ०३:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC