site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
देशभर ५१३ कोरोना संक्रमितको उपचार हुँदै, कुन प्रदेशमा कति ? 
Sarbottam CementSarbottam Cement

काठमाडौं। देशभर हालसम्म ६०३ जनामा नोभेल कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

कोरोना भाइरसको संक्रमण पुष्टि भएका अस्पतालको आइसोलेसनमा ५१३ जना उपचाररत रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनका अनुसार कोरोना पुष्टि भएकाहरु मध्धे प्रदेश १ का अस्पतालको आइसोलेसनमा ६० जना, प्रदेश २ मा १६६ जना, बागमति प्रदेशमा २४ जनामा रहेका छन् ।

त्यसैगरी, गण्डकी प्रदेशमा ३ जना, प्रदेश ५ मा २४७ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ९ जनामा कोरोना संक्रमित आइसोलेसनमा उपचाररत रहेका छन् ।

Global Ime bank

कोरोना संक्रमण देखिएर अस्पतालमा उपचाररत आज १७ जना डिस्‍चार्ज भएसँगै निको हुनेको संख्या ८७ पुगेको मन्त्रालयका प्रवक्ता डा. देवकोटाले जानकारी दिए ।  

हालसम्म तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ११, २०७७  १७:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC