site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
भारतबाट आएकाको कोरोना परीक्षण नेगेटिभ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

स्याङ्जा । जिल्लामा भारतबाट आएकाको कोरोना परीक्षण गरिएको गरिएको छ । बिहीबार भारतबाट आएका गल्याङ नगरपालिकाका एक व्यक्तिको कोरोना परीक्षण पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । गण्डकी प्रदेश र ५ नं प्रदेशको सिमाना राम्दीमा गरिएको परीक्षणमा आरडीटी पोजेटिभ देखिएपछि पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरेर गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा पठाइएकामा गल्याङ नगरपालिकाका युवाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ ।

स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्माले गल्याङबाट पठाइएको पिसिआर स्वाब परीक्षणको नतिजा नेगेटिभ आाएको र कालीगण्डकी गाउँपालिकामा  शुक्रबार आरडीटी परीक्षण गर्दा पोजेटिभ देखिएका एक व्यक्तिको पीसीआर परीक्षणका लागि स्वाब लिने तयारी भइरहेको बताए । 

भारतबाट आएका कालीगण्डकी गाउँपालिका एक व्याक्तिको आरडीटी दुई पटक परीक्षण गर्दा एक पटक पोजेटिभ र अर्कोपटक नेगेटिभ गरी दुईथरि नतिजा आएपछि पीसीआर  परीक्षणका लागि स्वाब सङ्कलनको तयारी गरिएको हो । भारतबाट आएकालाई स्थानीय तहले बनाएको क्वारेन्टिनमा राखिएको छ भने जिल्लामा अहिले १६१ जना क्वारेन्टिनमा रहेका छन् भने तीनजना होमक्वारेन्टिनमा रहेका छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १०, २०७७  १५:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC