site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मन्त्री अर्यालद्वारा नेपालको नयाँ नक्सा राष्ट्रपति, प्रधानमन्त्री र प्रतिपक्षी दलका नेतालाई हस्तान्तरण
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल सरकारले बिहिबार सार्वजनिक गरेको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा राष्ट्रपति विद्यादेवी भण्टारी, प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गरिएको छ । 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले शुक्रबार मन्त्रालयको तर्फबाट राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री ओलीलाई नक्सा हस्तान्तरण गरेकी हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यसैगरी मन्त्री अर्यालले प्रतिनिधिसभाका सभामुख अग्‍नी सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सना, नेपाली कांग्रेसका सभापति देउवालाई हस्तान्तरण गरेकी हुन् ।

गत जेठ ५ गते बसेको मन्त्रिपरिषद् बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको अद्यावधिक (राजनीतिक र प्रशासनिक) नक्सा स्वीकृत गरेको थियो । 

Global Ime bank

मन्त्रीपरिषद्ले नक्सा स्वीकृत गरेपछि बिहिबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले औपचारिक रुपमा नक्सा सार्वजनिक गरेको हो । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०७७  २०:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC