काठमाडौं । प्रतिकुल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान अवतरण प्रभावित भएको छ । विमानस्थलका अनुसार अहिलेसम्म चार वटा जहाजलाई बिभिन्न स्थानमा डाइभर्ट गरिएको छ ।
विमानस्थल कार्यालयका अनुसार प्रतिकुल मौसमका कारण अहिलेसम्म सारजाहबाट आएको एउटा, दोहाबाट आएको २ वटा र चीनको छेन्दुबाट काठमाडौं अवतरणका लागि आएका जहाजहरुलाई डाइभर्ट गरिएका छन् ।
TIME FLIGHT ORIGIN STATUS
09:40:00 G9539 SHARJAH Diverted to
10:00:00 CA437 CHENGDU Diverted to
10:15:00 H9556 DOHA Diverted to
10:35:00 RA240 DOHA diverted to