site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रदेश १ मा ९ हजार ३ सयको कोरोना परीक्षण
Sarbottam CementSarbottam Cement

विराटनगर । प्रदेश १ मा द्रूत परीक्षण विधि (आरडीटी) र ल्याबमा गरिने परीक्षणबाट शनिबारसम्म जम्मा ९ हजार ३ सय ४ जनामा नमुना परीक्षण भएको छ । कोरोना भए नभएको पत्ता लगाउन दुबै विधिबाट नमुना परीक्षण भएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोचा सूचना डेस्कका अनुसार यसरी परीक्षण गरिएकामध्ये आरडीटीतर्फ ७ हजार २ सय ९५ जनाको नमूना परीक्षण भएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

जसमा ७ हजार २ सय ७४ जनाको रिपोर्ट नेगेटिभ आएको छ । पीसीआरबाट २ हजार ९ जनाको नमूना परीक्षणको लागि ल्याबमा पठाइएको छ । तीमध्ये एक हजार ९ सय ६९ जनाको रिपोर्ट नेगेटिभ आएको छ । 

यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या शनिबारसम्म कूल १ हजार ४४ जना छ । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ३ जना छन् । होम क्वारेन्टाइनमा जम्मा ७ हजार ९ सय ४२ जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २७, २०७७  १८:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC