site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
फिफा वरीयतामा नेपाल यथावत् 
Sarbottam CementSarbottam Cement

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले आज सार्वजनिक गरेको वरीयतामा नेपाल यथावत् रहन सफल भएको छ ।

फिफाले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १७०औँ स्थानमै छ । गत महिना पनि नेपाल १७०औँ स्थानमै थियो । दक्षिण एसियाली राष्ट्रमा भने नेपाल तेस्रो स्थानमा छ । नेपालभन्दा भारत र माल्दिभ्स अगाडि छन् । भारत १०८औँ स्थानमा रहँदा माल्दिभ्स १५५औँ स्थानमा छ ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपालभन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान छन् । भुटान १८९औँ स्थानमा छ भने बंगलादेश १८७औँ स्थानमा छ । त्यसैगरी पाकिस्तान २००औँ स्थानमा रहँदा श्रीलंका २०६औँ स्थानमा छ । 

नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम छ । फ्रान्स दोस्रो स्थानमा छ भने ब्राजिल तेस्रो, इङ्ल्यान्ड चौथो तथा उरुग्वे पाँचौँ स्थानमा छन् । -रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २७, २०७६  १७:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC