site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
अमिताभले गरे एक लाख मजदुरलाई सहयोग
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । बलिउड अभिनेता अमिताभ बच्चनले कोरोनाले प्रभावित भारतीय चलचित्र उद्योगका एक लाख मजदुरलाई सहयोग गर्ने भएका छन् । अभिनेता अमिताबले अल इन्डिया फिल्म एप्लाइज कन्फेडेरेसनमा आबद्ध एकलाख मजदुुरलाई एक महिनासम्म पुुग्ने खाद्यन्न उपलब्ध गराउने भएका हुन् । 

उनले भारतीय जनतालाई घरभित्रै बसेर सरकारले घरबाहिर ननिस्कन आग्रह गर्दै जारी गरेको लकडाउनलाई साथ दिन आग्रह गरेका छन् । 

सलमान खानले २५ हजार चलचित्र प्राविधिकलाई सहयोग गरिसकेका छन् । अक्षय कुमारले २५ करोड रुपैयाँ कोरोना नियन्त्रण कोषमा उपलब्ध गराइसकेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २५, २०७६  १७:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC