site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
दोस्रो चरणको ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम स्थगित
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सरकारले वैशाख ६ र ७ का लागि तय भएको दोस्रो चरणको ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम स्थगित गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गदै कोरोना भाइरस (कोभिड १९) को संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै दोस्रो चरणको ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम स्थगित गरेको जनाएको हो । 

यसबारे ७ प्रदेश र ७५३ स्थानीय निकायमा आवश्यक जानकारी लागि भन्दैं स्वास्थ्य मन्त्रालयले सामान्य प्रशासन मन्त्रालयलाई पत्राचारसमेत गरिसकेको छ ।
फाइल तस्बिर ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २३, २०७६  १७:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC