site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
गायिका पिंकको दोस्रो परीक्षण नेगेटिभ
Sarbottam CementSarbottam Cement

एजेन्सी । चर्चित अमेरिकी गायिका पिंक (एलिसिया बेथ मूर) को कोरोना परीक्षणको दोस्रो रिपोर्ट नेगेटिभ आएको छ ।

शुक्रबार सामाजिक सञ्जाल ट्विटरमार्फत उनले दुई साताअघि ३ वर्षको छोरा र आफूमा भाइरसको लक्षण देखिएपछि प्राथमिक उपचार चिकित्सककोमा परीक्षण गराउँदा रिपोर्ट पाजेटिभ आएको बताएकी थिइन् । 

Prabhu Bank
Agni Group
NIC Asia

तर केही दिनअघि पुनःपरीक्षणमा भने रिपोर्ट नेगेटिभ आएको उनले जानकारी दिइन् । ग्रामी अवार्ड विजेता कोरोना परीक्षणको पहँुचबारे गुनासो पोख्दै लेख्छिन्, “परीक्षणलाई व्यापक पहुँचमा ल्याउन नसक्नु हाम्रो सरकारको असफलता हो,” उनी थप्छिन्, “यो एक गम्भीर रोग हो । यो भाइरसले जवान–वृद्ध, धनी–गरिब, स्वास्थ–अस्वस्थ सबैलाई असर गर्छ त्यसैले हाम्रो सन्तान, परिवार, साथीहरू र समुदायका लागि परीक्षणको पहुँच बढाउनुपर्छ ।”

यसका साथै उनले यस्तो परिस्थितिमा पनि दिनरात ज्यानको बाजी राखेर उपचारमा खटिरहेका स्वाथ्यकर्मीहरूका लािग एक मिलियन अमेरिकी डलर अर्थात् १२ करोड १२ लाख ९३ हजार चार सय रुपैयाँ सहयोग गर्ने घोषणा पनि गरिन् । उनले सम्पूर्णलाई घरमै बसिदिन पनि आग्रहसमेत गरेकी छन् । (हिन्दुस्तान टाइम्स)
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २३, २०७६  ११:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC