site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
सावधानीले तीन करोड मानिसको ज्यान जोगाउन सकिन्छ 
Sarbottam CementSarbottam Cement

लन्डन । विश्‍वभरका मुलुकहरुले सुरुआतदेखि नै सावधानी अपनाउन सक्यो भने नोभेल कोरोना भाइरसको संक्रमणबाट तीन करोड मानिसहरुको ज्यान जोगाउन सकिने लन्डनस्थिति इम्पेरियल कलेजको एक अध्ययनले जनाएको छ । 

कोरोना रोकथाम र नियन्त्रणका लागि कडा सावधानी अपनाउन आवश्‍यक रहेको इम्पेरियल कलेजको अध्ययनमा संलग्‍न अनुसन्धानकर्कताले जनाएको छन् । उक्त अध्ययनले  यदि पूर्ण सावधानी अपनाउन सकिएन भने यस वर्ष चार करोड मानिसको मृत्यु हुनसक्‍ने जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

तर, सामाजिक दूरीले करिब आधा मानिसहरुको ज्यान जोगाउन सकिनेसमेत अध्ययनले सुझाएको छ । 

अध्ययनमा भनिएको छ, "यदि सुरुआती चरणमा सावधानी अपनाउन सक्यौं, परीक्षण गर्न सक्यौं, संक्रमति र संक्रमणको लक्षण देखिएका व्यक्तिलाई आइसोलेट गर्‍यौं र सामाजिक दूरी कायम गर्न सक्यौं भने ३८.७ मिलियन मानिसको ज्यान जोगाउन सकिन्छ । 

Global Ime bank

तर, विकासशील मानिसहरु कोरोना संक्रमणबाट बढी प्रभावित हुने अध्ययनले सुझाएको छ । उक्त अध्ययनले २०२ मुलुकमा महामारीको स्वास्थ्य असरका बारेमा अध्ययन गरेको थियो । - बीबीसी 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १४, २०७६  १६:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC