site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
शिख-हिन्दु मन्दिरमा अन्धाधुन्ध गोली चल्यो 
Sarbottam CementSarbottam Cement

काबुल । अफगानिस्तानको काबुलस्थित शिख-हिन्दु मन्दिरमा एक बन्धुकधारीले अन्धाधुन्ध गोली चलाएको छ । अफगानी सुरक्षा फौजले उक्त बन्दुकधारीलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । 

बीबीसीका अनुसार धेरै भक्तालु मन्दिरभित्र थुनिएका छन् । सुरक्षाकर्मीले उनीहरुलाई बाहिर निकाल्‍ने प्रयास गरिरहेको छ । प्रहरीका अनुसार काबुलको सोरबजार क्षेत्रमा स्थानीय समयअनुसार बिहान ७:४५ बजे गोली चलाएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रत्यदर्शीहरुले विस्फोट र गोली चलेको सुनिएको बताएका छन् । 

अफगानी विशेष सुरक्षा फौजले उक्त क्षेत्र सिल गरेको छ भने आक्रमणकारीबीच गोली हानाहान भइरहेको  छ । अहिलेसम्म कति मानिसको मृत्यु भएको भन्‍ने सूचना आइसकेको छैन  । आक्रमणको जिम्मा भने अहिलेसम्म कसैले पनि लिएको छैन । -बीबीसी 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १२, २०७६  ११:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC