site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
दक्षिण अफ्रिका तीन साता ‘लकडाउन’
Sarbottam CementSarbottam Cement

एजेन्सी । दक्षिण अफ्रिकामा तीन साता लकडाउन हुने भएको छ । कोरोना भाइरसको सम्भावित जोखिम कम गर्न राष्ट्रपति सिरिल रामाफोसाले लकलाउन घोषणा गरेका हुन् ।

रामाफोसाले भिडियो सन्देशमार्फत् बिहीबार मध्यरातदेखि २१ दिने लकडाउन घोषणा गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

कोरोना भाइरसको संक्रमणमार्फत् मानवीय मूल्य चुकाउनुपर्ने विषयलाई ध्यानमा राख्दै लकडाउनको घोषणा गरिएको उनले बताएका छन् ।

दक्षिण अफ्रिकाले यसअघि कोरोनालाई राष्ट्रिय प्रकोप घोषणा गरेको थियो । त्यसयता एकसातामा कोरोनाबाट संक्रमण हुनेको संख्या ६ गुणाले बढेको छ । कोरोनाले राज्यमा धेरै संख्यामा रहेका रोग प्रतिरक्षा क्षमता कम भएका नागरिकलाई प्रभाव पारेको बताइएको छ । दक्षिण अफ्रिकामा एड्स र टीबी रोगीको संख्या ठूलो छ । –सीएनएन
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६  १५:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC