site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
सुनसान बने विराटनगरका सडक र चोक (फोटो फिचर)
Sarbottam CementSarbottam Cement

विराटनगरको बसपार्क क्षेत्र ।


विराटनगर । सरकारले आह्वान गरेको लकडाउनमा विराटनगर सुनसान देखिएको छ । विराटनगरका मुख्य चोक तथा गल्ली पनि सुनसान छन् । यातायातका साधन चलेका छैनन् । मुख्य सडकमा सुरक्षाकर्मीका सवारी र एम्बुलेन्स गुडेको देखिन्छ । पसल बन्द छन् । 

सहरका भित्री भागमा भने मानिस घरबाहिर निस्किएको देखिन्छ । विराटनगर महानगरपालिकाले सञ्चारमाध्यममार्फत घरबाहिर ननिस्कन र भित्रै बस्न आह्वान गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

विराटनगर-पोखरीया सडक ।


अति आवश्यक पर्ने दैनिक जीवनयापनका वस्तु तथा औषधि खरिद गर्नबाहेक अरू काममा बाहिर नआउन महानगरपालिकाले सूचना जारी गरेको हो । विराटनगरको गुद्री बजारमा मानिसको अधिक समूह देखिएपछि नेपाल प्रहरीले उनीहरूलाई हटाएको छ । समूहमा जम्मा नहुन र हुलहुज्जत नगर्न प्रहरीले आग्रह गरेको छ । 

Global Ime bank

सुनसान बनेको चाँदनी चोक विराटनगर ।


हाटखोला विराटनगर ।

 

मोरङको कानेपोखरी सडक खण्ड ।


 


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६  १२:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC