site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
रानीभन्सार नाका दुवैतर्फबाट सिल, अररियाका सबै खुला सिमानामा आवतजावत रोक
Sarbottam CementSarbottam Cement

काठमाडौं । बिराटनगरस्थित रानीभन्सार दुवैतर्फबाट सिल भएको छ । नेपाल सरकारले सबै सिमानाका एकसाताका लागि बन्द गर्ने निर्णय गरेसँगै भारतको अररिया जिल्लाले जोगवनीस्थित नाका भारतीय पक्षबाट पनि सिल गर्न निर्देशन दिएको हो ।

जिल्ला पदाधिकारीले दिएको आदेशअनुसार भारतको जोगवनी सहित अररिया जिल्लाका सबै खुला सिमाना मार्च ३१ सम्म सिल हुनेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

विहारका मुख्यमन्त्रीले भिडियो कन्फेरेन्समार्फत दिएको सहमतअनुसार अररियाले आफ्नोतर्फबाट नाका बन्द गर्ने निर्देशन दिएको हो ।

जिल्लाको आदेशमा भनिएको छ, "हामीलाई यो जानकारी आयो कि नेपाल सरकारले कोरोनाको सम्भावित जोखिम मध्यनजर गर्दै जोगवनी स्थित बोर्डर सिल गरेको छ । यो अवस्थामा भारतले पनि नाका सिल गर्नु आवश्यक छ किनकि कोरोना संक्रमणको रोकथाम गर्ने उपाय अपनाउनु जरूरी छ ।"

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६  ०६:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC