देश
काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्कीले नेपाललाई सहयोग गर्न चिकित्सा सामाग्रिको बन्दोबस्त गर्ने कोशिस गरिरहेको बताएकी छन् ।
राजदूत यान्कीले ट्विटरमार्फत् नेपालको लागि आफूहरुले पनि प्राथना गरिरहेको र मेडिकल सामाग्रि उपलब्ध गराउन समन्वय गरिरहेको बताएकी हुन् ।
उनले भनेकी छन्, “तपाईंहरु कहिल्यै एक्लो हुनुहुन्न ।”
प्रकाशित मिति: सोमबार, चैत १०, २०७६ २२:२०
प्रतिक्रिया दिनुहोस्