site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
भोलिदेखि एकसाता देशभर लकडाउन, घरबाहिर निस्कन नपाइने 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले मंगलबार बिहान ६ बजेदेखि १८ गतेसम्म देशभर लकडाउन गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको थियो । निर्णयका बारेमा सोमबार बेलुका मात्रै अर्थ तथा सूचना तथा प्रविधि मन्त्री डा. युवराज खतिवडाले जानकारी गराएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

चैत ११ गते बिहान ६ बजेदेखि १८ गते बिहान ६ बजेसम्म सम्पूर्ण देशभर ‘लकडाउन’ गर्ने निर्णय गरेको हो ।

उक्त समयभित्र कसैलाई पनि घरबाट बाहिर निस्कन दिइनेछैन ।

Global Ime bank

अत्यावश्यक काममा बाहेक कोही पनि बाहिर निस्कन नपाउने निर्णय भएको मन्त्री खतिवडाले जानकारी दिए ।

उक्त समयमा यातायातका सम्पूर्ण साधनहरु पनि बन्द रहनेछन् ।

आन्तरिक उडानहरु समेत बन्द रहने खतिवडाले जानकारी दिए । अत्यावश्यक सेवाका आवश्यक कर्मचारी मात्रै कार्यालय उपस्थित हुनुपर्ने र बाँकीलाई बिदा दिइने उनले बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १०, २०७६  १९:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC