site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
 दीपेन्द्रको ‘२ नम्बरी’को छायांकन स्थगित 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कथानक चलचित्र ‘२ नम्बरी’को छायांकन स्थगित भएको छ । पोखरा आसपासका क्षेत्रमा फागुन २९ गतेबाट छायांकन सुरु भएको चलचित्रको सुटिङ आजबाट स्थगित गरिएको हो ।

३५ दिनको सेड्युल तयार पारेर सुरु गरिएको चलचित्रको छायांकन कोरोना भाइरसको जोखिमका कारण स्थसगित गरिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

अवस्था सामान्य भएपछि बाँकी छायांकन गरिने निर्देशक दीपेन्द्र लामाले जानकारी दिएका छन् ।  

चलचित्र निर्माता संघले कोरोना भाइरसका कारण तत्काल चलचित्र छायांकन नगर्न भने पनि ‘२ नम्बरी’ले छायांकन सुरु गरेको थियो । संघले निर्माताहरुसँग छलफल नगरी निर्णय गरेकाले उसको आग्रह मान्ने पर्ने वाध्यता नरहेको बताउँदै निर्देशक लामाले छायांकन सुरु गरेका थिए ।  

Global Ime bank

‘२ नम्बरी’मा भुटानी अभिनेत्री उगेन छोदेनले अभिनेता दयाहाङ राईसँग स्क्रिन सेयर गर्दैछिन् । उनले चलचित्रमा भुटानी नागरिकको भूमिका निर्वाह गर्नेछिन् ।  
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ९, २०७६  १७:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC