site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सापकोटाविरुद्धको रिट ‘हेर्न नमिल्ने’ मा, सभामुख पक्का 
SkywellSkywell

काठमाडौं । नेकपाका नेता अग्नि सापकोटाविरुद्ध परेको रिटमाथिको सु्नुवाइ ‘हेर्न नमिल्ने’ मा परेको छ ।

न्यायाधीश हरि फुयाँलको बेञ्चमा पेशी तोकिएको थियो ।

KFC Island Ad
NIC Asia

सर्वोच्चको न्यायाधीश हुनुअघि नै फुयाँलले कानुन व्यवसायीको हैसियतले सोही मुद्दामा बहस गरेका कारण सापकोटाको मुद्दा ‘हेर्न नमिल्ने’ मा राखिएको हो ।

अधिवक्ता दिनेश त्रिपाठीले सापकोटालाई सभामुख बनाउन रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

Royal Enfield Island Ad

सर्वोच्चले उक्त मुद्दालाई हेर्न नमिल्नेमा राखेपछि सभामुखमा सापकोटा निर्विरोध निर्वाचित हुने पक्का भएको छ । आजै ३ बजे बस्ने प्रतिनिधिसमा बैठकले उनलाई सभामुखमा निर्वाचित गर्ने तयारी छ ।

सापकोटाविरुद्ध काभ्रेका अर्जुन लामाको हत्या अभियोगमा मुद्दा छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १२, २०७६  ११:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro