site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
चितवनमा टाटा मोटर्स कार्निभल
Siddhartha BankSiddhartha Bank
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । टाटा मोटर्सको नेपालस्थित एकमात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा लिले चितवनमा पहिलो पटक “टाटा मोर्टर्स र्कार्निभल” आयोजन गरेको छ । सिप्रदी ट्रेडिङ्गको बिक्रेता शेखर मोटर्सको सहकार्यमा भइरहेको र्कार्निभल माघ ११ गतेसम्म चल्नेछ ।

यस मेलामा ग्राहकहरुले एकै स्थानबाट विभिन्न गाडी किनबेचको सुविधाप्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । 

मेलाका प्रमुख आकर्षणहरू
अन दि स्पोर्ट फाइनान्सिङ्ग
पुरानो गाडीको उत्कृष्ट मूल्याकंन एक लाखसम्म एक्सचेन्ज अफर 
प्रत्येक टेस्ट ड्राइभर मूल्याकंनमा उपहार
एक वर्षका लागि सडक कर छुट
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १०, २०७६  १३:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement