site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
‘सस्तो लोकप्रियताका लागि विज्ञापन गर्न पाइँदैन’ भन्दै सुनचाँदी व्यवसायी पुगे रिद्धिसिद्धी ज्वेलर्स
SkywellSkywell

काठमाडौं । सुनचाँदी व्यवसायीहरूले सस्तो लोकप्रियताका लागि विज्ञापन गर्न नपाइने बताएका छन् । सस्तो लोकप्रियताका लागि विज्ञापन गर्नु गलत भएको भन्दै सुनचाँदी व्यवसायीहरू रिद्धिसिद्धी ज्वेलर्स अगाडि पुगेका छन् । 

‘सुनचाँदी व्यवसाय तथा कालिगड बचाउ अभियान २०८१’को नाम दिँदै रिद्धिसिद्धी ज्वेलर्सले ज्याला र जर्तीमा दिएको छुट शंकास्पद भएको भन्दै सुनचाँदी व्यवसायीका विभिन्न नौ संगठनले विरोध जनाउँदै आएका छन् । 

रत्न व्यवसायी संघ नेपाल, नेपाल सुनचाँदी शिल्प व्यवसायी संघ, नेपाल सुनचाँदी कला व्यवसायी संघ, राष्ट्रिय सुनचाँदी कालिगड संघ, नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्च, काठमाडौं सुनचाँदी व्यवसायी संघ, ललितपुर सुनचाँदी व्यवसायी संघ, नेपाल सुनचाँदी व्यवसायी संघ काभ्रे र नेपाल रत्न तथा आभूषण संघ रिद्धिसिद्धि ज्वेलर्सविरुद्ध आन्दोलन गर्दै आएका छन् । 

Dabur Nepal
NIC Asia

रिद्धिसिद्धि ज्वेलर्स प्रा.लिका नामबाट सञ्चालित न्युरोडको विशालबजारस्थित पसल नम्बर १ र १० ले ग्राहकलाई ज्याला र जर्तीमा भारी छुट दिने भन्दै विज्ञापन निकालेको थियो । यसले समग्र सुन व्यवसायमा नै संकट उत्पन्न हुने र यो कम्पनीले अवैध रूपमा भित्र्याएको सुन स्टक सक्ने प्रयास गरेको उनीहरूको आरोप छ । 

बैंकबाट खरिद गरिएको सुनभन्दा सयौँ गुणा बढीको कारोबारका कारण रिद्धिसिद्धि ज्वेलर्स शंकाको घेरामा रहेको भन्दै छानबिन गर्न समेत सम्बन्धित निकायलाई उनीहरूले आग्रह गरेका छन् । 

3-1719384276.JPG

4-1719384276.JPG

1-1719384275.JPG

2-1719384275.JPG

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १२, २०८१  १२:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro