site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
डा. गोविन्द केसी बंगलादेशमा रोहिङ्ग्या शरणार्थीको उपचारमा व्यस्त
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौ । रोहिङ्ग्या शरणार्थीलाई स्वास्थ्य सेवा प्रदान गर्न चिकित्सक प्राध्यापक डा. गोविन्द केसी बंगलादेश पुगेका छन् । 

रोहिङ्ग्या शरणार्थी रहेकै स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्न केसी बंगलादेश पुगेका हुन् । उनका सहयोगी प्रितम सुवेदीका अनुसार केसी एक महिनादेखि बंगलादेशमै छन् । केसी १० दिनपछि नेपाल फर्किने कार्यक्रम रहेको पनि सुवेदीले बाह्रखरीलाई जानकारी दिए । केसीले गत असोजमा शिक्षण अस्पतालबाट अवकाश पाएका थिए । 

उनले चिकित्सा क्षेत्रको विकासका लागि भन्दै पटक–पटक अनशन बसेर सरकारलाई झक्झकाइरहेका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ९, २०७६  १२:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC