site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
रुसले गर्‍यो हाइपरसोनिक मिसाइल परीक्षण 
Sarbottam CementSarbottam Cement

मस्को । रुसले यही महिनाको सुरुमा हाइपरसोनिक मिसाइल परीक्षण गरेको दुई सैन्य स्रोतलाई उदृत गर्दै सरकारी समाचार संस्था तासले जनाएको छ । रुसी राष्ट्रपति भलादिमिर पुटिनले क्रिमियाको तटमा गरिएको उक्त परीक्षण र सैन्य अभ्यासलाई अवलोकन गरेका थिए । 

रुसको ब्ल्याक सी र नर्थन फ्लिटले ब्ल्याक सीमा संयुक्त सैन्य अभ्यास गरेका थिए । उनीहरुले कलीबर क्रुज मिसाइल र हाइपरसोनिक एयर(लन्चड ब्यालेस्टिक मिसाइको प्रक्षेपण अभ्यास गरेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

उक्त अभ्यासमा ३० वटा पानी जहाज, ४० विमान र एक गोताखोर जहाज प्रयोग गरिएको तासले जनाएको छ । ‘‘उक्त अभ्यास सफलतापूर्वक सम्पन्‍न भएको छ,’’ रुसी नेभीका कमान्डर इन-चिफ एड्‍माइरल निकोलले राष्ट्रपति पुटिनलाई जानकारी गराएका थिए । 

दुईवटा एमआईजी- ३१ के लडाकुले किन्जल ब्यालेस्टिक मिसाइलले निशाना लगाउने अभ्यास र सानो मिसाइल पानीजहाजस ओरेकोभो जुएभो र गोताखोर कोलपिनो परीक्षण गरेको थियो । 

Global Ime bank

राष्ट्रपति पुटिनले मार्सल उस्तिनोभ मिसाइल कुजरको प्रक्षेपणसमेत अवलोकन गरेका थिए । 

हाइपरसोनिकलाई सामान्यतयास् ३ हजार ८३६ एमपीएचको गति भन्‍ने बुझिन्छ । यो मिसाइल प्रक्षेपणपछि अन्तरीक्षमा उड्ने र त्यसपछि तल झरेर निर्धारित गन्तव्यमा जाने गर्छ  ।  

डिसेम्बर अन्त्यतिर उनले आफ्नो मुलुकले ‘विशेष’ खालको आधुनिक हतियार परीक्षण गर्ने बताएका थिए । सीएनएन
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २५, २०७६  १५:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC