विदेश
काठमाडौं । भारतको राष्ट्रिय कांग्रेसकी अध्यक्ष सोनिया गान्धी बिरामी भएकी छन् । चुनाव प्रचारका लागि बनारस गएकी गान्धी मंगलबार चर्को ज्वरो आएपछि जुलुसबाट बीचैमा फर्केकी दी टाइम्स अफ इन्डियाले जनाएको छ ।
बनारसमा केही बेर आराम गरेपछि गान्धी दिल्ली फर्केकी थिइन् ।
भारतको उत्तर प्रदेश राज्यमा विधान सभाको चुनाव हुँदैछ । उत्तर प्रदेश भारतको सबैभन्दा ठूलो राज्य हो ।
प्रकाशित मिति: बुधबार, साउन १९, २०७३ ०६:५७
प्रतिक्रिया दिनुहोस्