site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
 छत्तीसगढमा ब्यारेकभित्रै गोली चल्यो, छ प्रहरीको मृत्यु
Sarbottam CementSarbottam Cement

छत्तिसगढ । छत्तीसगढस्थित नारायनपुर जिल्लाको काडेनार क्याम्पमा गोली प्रहार हुँदा छ जना इन्डो-तिब्बतियन सीमा प्रहरीको मृत्यु भएको छ । बुधबार बिहान आपसमा विवाद हुँदा एक प्रहरीले क्याम्पभित्रै गोली चलाएका थिए । विवाद के थियो भन्‍ने कारण भने स्पष्ट भइसकेको छैन ।

घटनामा दुईजनाको घाइते भएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

बस्टर रेन्जका प्रहरी इन्सपेक्टर जनरल सुन्दरराज पीले समाचार एजेन्सी पीटीआईलाई एकजना प्रहरी जवानले आफ्नै साथीमाथि गोली चलाएको जानकारी दिएका छन् ।  उनका अनुसार नारायनपुर प्रहरी प्रमुख मोहित गार्ग घटनास्थल पुगेका छन् । 

३ सय ५० किमिमा रहेको उक्त क्याम्पमा ४५ औं बटालियन रहेको छ ।

Global Ime bank

इन्डो-तिब्बतियन सीमा प्रहरी सन् १९६२ को भारत-चीन युद्धपछि स्थापना गरिएको भारतको पाँचौं बिरयताको अर्धसैन्य प्रहरी बल हो । - इण्डियन एक्सप्रेस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १८, २०७६  १३:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC