site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘च च हुई’ को क्यारेक्टर पोस्टर सार्वजनिक
Sarbottam CementSarbottam Cement

काठमाडौं । आउँदो मङ्सिर ६ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘च च हुई’ को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रको गीत र ट्रेलर सार्वजनिक गरिसकेपछि  क्यारेक्टरलाई थप चिनाउन निर्माण टिमले क्यारेक्टर पोस्टर सार्वजनिक गरेको हो । 

चलचित्रमा मुख्य चार क्यारेक्टर प्रेम (आर्यन सिग्देल), भोला (भोलाराज सापकोटा), संगीता (मिरुना मगर) र श्यामलाल (माओत्से गुरुङ)को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

पछिल्लो समय लभ स्टोरी जनरका फिल्ममा देखिदै आएका अभिनेता आर्यन सिग्देलको रम–कम जानराको चलचित्रमा देखिएका हुन् । दुई बेकनमे युवाको जीवनमा एउटा किताबले ल्याउने उतारचढावलाई चलचित्रमा चित्रण गरिएको छ ।

साम्तेन भुटियाको निर्देशन रहेको चलचित्रमा आर्यन, भोला, मिरुनासँगै पुस्कर गुरुङ, आर्जेस रेग्मी, बबिता मल्ललगायतको अभिनय रहेको छ ।

Global Ime bank


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २५, २०७६  ११:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC