site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
माइतीघरमा मेडिकल कलेजका विद्यार्थीको प्रदर्शन
Siddhartha BankSiddhartha Bank

काठमाडौं । बढी शुल्क असुल गरेको विरोधमा आन्दोलनमा रहेका मेडिकल कलेजका विद्यार्थीहरुले सरकारले मोफसलबाट आफूहरुको माग नसुनेको भन्दै माइतीघर मण्डलमा प्रदर्शन गरेका छन् । 

सरकारले तोकेको भन्दा बढी रकम असुल गरेका मेडिकल कलेजले फिर्ता गर्न सरकराले दिएको निर्देशन पनि नमानेको, आफ्नो निर्देशन नमान्ने कलेजलाई सरकारले कारबाही पनि गर्न नसकेको भन्दै विरोध प्रदर्शनमा उत्रिएको आन्दोलनरत विद्यार्थीहरुले बताएका छन् ।

Agni Group
NIC Asia

काठमाडौंमा प्रदर्शनका लागि चितवन मेडिकल कलेज, जानकी मेडिकल कलेज, नेशनल मेडिकल कलेज, युनिर्भसल मेडिकल कलेज, गण्डकी मेडिकल कलेजलगायतका विद्यार्थी काठमाडौं आइपुगेका छन् ।

सरकारले तोकेको भन्दा बढी रकम फिर्ताको माग गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थीलाई मेडिकल सञ्चालकले गुण्डा लगाएर कुटपिट गरेको, सरकारले यस्ता माफियालाई कारबाही गर्नुको सट्टा उल्टै पुरस्कृत गरेको आरोप उनीहरुको छ ।

Global Ime bank

विद्यार्थीहरुको आन्दोलनका कारण भोलिदेखि हुन लागेको एमबीबीएर र बीडीएसको परीक्षा पनि स्थगित भएको छ । आइओएमले एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्म परीक्षा स्थगित गरेको जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १९, २०७६  १५:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu