site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
गुरुकुलमा टेगोरको ‘चण्डालीका’ मंचन
Sarbottam CementSarbottam Cement

विराटनगर । आरोहण–गुरुकुल विराटनगरको आयोजनामा जारी विद्यालय नाटक महोत्सवमा शनिबार ‘चण्डालिका एक अनन्त प्रेम कहानी’ मञ्चन भएको छ । 

श्री श्री रविशंकर विद्या मन्दिर विराटनगरले महोत्सवको नवौँ दिनमा हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा नाटक मंचन गरेको हो । प्रसिद्ध साहित्यकार रविन्द्रनाथ टैगोरद्वारा लिखित नाटक स्कुल शिक्षिका सीमा अग्रवालले निर्देशन गरेकी हुन । 

Prabhu Bank
Agni Group
NIC Asia

नाटकमा अभिनय गर्ने कलाकारहरुलाई प्रदेश १ का प्रदेशसभा सदस्य सावित्रा रेग्मीले खादा ओडाएर सम्मान गरिन । आयोजक संस्थाका अध्यक्ष भैरव क्षेत्रीले मायाको चिनो प्रदान गरे । आरोहण–गुरुकुल विराटनगरको आयोजनामा भाद्र २० गतेदेखि विद्यालय नाटक महोत्सव आज आइतबार समापन हुँदैछ । 

आयोजकको म नैतिक नाटक मञ्चन गरी सुरु भएको महोत्सवमा आइतबार समेत गरी विभिन्न ९ विद्यालयले आ–आफ्ना नाटक मञ्चन गर्दैछन् । 

Global Ime bank

महोत्सवमा आइतबार रंगेली नगरपालिकाको रञ्जनी एकेडेमिक ई. टिचिङ स्कुलले “परिवेश” मञ्चन गर्नेछ । विराटनगर महानगरपालिकाको संरक्षण र प्रवद्र्धनमा सुरु भएको नाटक महोत्सवमा अपरान्ह ४ बजे नाटक मञ्चन हुनेछ । नाटक महोत्सवमा सांग्रिला बुक्स र वाईवाई चाउचाउले सहयोग गरेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २९, २०७६  ०६:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC