site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
यस्तो छ तपाईंको आजको राशिफल 
Sarbottam CementSarbottam Cement

२०७६, भाद्र २५ गते बुधबार 

मेष : दिन उत्तम रहनेछ । आटे ताकेको काम बन्नेछ । सामाजिक कार्यव्रmममा संलग्न भइनेछ । दीर्घकालीन काम बन्नेछ । 

वृष : दिन राम्रो रहनेछ । आध्यात्मिक क्षेत्रमा रूचि बढ्नेछ । तीर्थव्रत गरिनेछ । मनमा सन्तोष मिल्नेछ । शरीर स्वस्थ हुनेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

मिथुन : दिन प्रतिकूल रहनेछ । काम गर्ने जोश जाँगर घट्नेछ । सानातिना समस्याले पनि दुःख दिन सक्नेछन् । धैर्य गर्नु बुद्धिमानी हुनेछ । 

कर्कट : दिन अत्युत्तम रहनेछ । पारिवारिक सहयोग पाइनेछ । व्यापार व्यवसाय फस्टाउनेछ । प्रियजनसँग भेटघाट हुनेछ । 

Global Ime bank

सिंह : दिन उत्तम छ । कामप्रति रूचि बढ्नेछ । सानो परिश्रमले ठूलो उपलब्धि हासिल हुनेछ दीर्घकालीन कार्ययोजना तय हुनेछ । 

कन्या : दिन राम्रो रहनेछ । मनमा चिन्ता घट्नेछ । टाढाबाट शुभ समाचार मिल्नेछ । महŒवपूर्ण काम हात लाग्नेछ । बौद्धिक कार्यतिर मन जानेछ । 

तुला : दिन प्रतिकूल छ । आटेको काममा व्यवधान आउनेछ । खर्चमा वृद्धि हुनेछ । ठूलो कामको अपेक्षा नगर्नु बेस हुनेछ । 

वृश्चिक : दिन सार्थक रहनेछ । सामाजिक कामको दायित्व बढ्नेछ । दीर्घकालीन काम बन्नेछ । यश, कीर्ति मिल्नेछ । 

धनु : दिन लाभदायक नै रहनेछ । वाक्शक्ति र अर्थशक्ति बढ्नेछ । मीष्ठान्न भोजन मिल्नेछ निर्णय क्षमतामा वृद्धि हुनेछ । 

मकर : दिन भाग्योदयकारक रहनेछ । आटे ताकेको काम सजिलै बन्नेछ । महत्वपूर्ण काम हात लाग्नेछ । आत्मबल बढ्नेछ । पढाइले गति लिनेछ ।
 
कुम्भ : दिन प्रतिकूल रहनेछ । व्यवहारिक समस्याले पिरोल्नसक्नेछ । मन खिन्न हुनेछ । खर्चमा वृद्धि हुनेछ । ठूलो कामको आशा नगर्नु नै बेस हुनेछ । 

मीन : दिन लाभदयक रहनेछ । विद्यामा प्रगति हुने देखिन्छ । आयआर्जनको नयाँ स्रोत खुल्नेछ मनमा सन्तोष मिल्नेछ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २५, २०७६  ०३:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC