site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
राज्यलाई चुनौति दिदैं ‘विजुली मिसन’ (भिडियाेसहित)
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । साइन्स फिक्सनमा आधारित नेपाली चलचित्र ‘बिजुली मसिन’ यही भदौं ३१ गते बाट प्रदर्शनमा हुने भएको छ । नेताहरुले नगरे नयाँ पुस्ताले गर्छ र चाहे गर्न सकिन्छ भन्ने सन्देश रहेको चलचित्रको मुखय विषय बिजुली रहेको छ । 
नविन अवलाले निर्देशन गरेको चलचित्र ‘बिजुली मसिन’ यथार्थ घटनामा आधारित चलचित्र हो । “एउटा समसामयिक र यर्थाथ घटनामा आधारित चलचित्र हो यो,” निर्देशक अवलाले भने,“ आवाजबाट बिजुली निकाल्छु भन्दा परिवार, कलेजले पत्याउँदैन । राज्यको त कुरै नगरौं । यो राज्यलाई चुनौति पनि हो ।”
सिनेमामा आवाजबाट बिजुली निकाल्ने प्रयासमा विद्यार्थीले गरेको संघर्षलाई चित्रित गरिएको छ । “साइन्स फिक्सनमा आधारित सिनेमा हो यो । यति धेरै स्रोत हुँदा पनि हामीले चाहिने जति बिजुली निकाल्न सकिरहेका छैनौं । यो राज्यलाई सटायर हो,” साइन्सका विद्यार्थीसमेत रहेका उनले हावा, घाम र पानी बाट नभए पछि आवाजबाट विजुली निकाल्छु भनेर अघि बढेका हुन्छन् । उनीहरुले धेरै गर्न नसके पनि थोरै विजुली निकालेर एउटा गाउँलाई उज्यालो बनाउँछन् ।”
अभिषेक सुवेदी, जीवन अधिकारी र रेलिजा श्रेष्ठको डेब्यु रहेको चलचित्रमा राजेश हमाल, लक्ष्मी भुषाल, बुद्धि तामाङको मुख्य भुमिका छ । वान पर्सेन्ट नामक सर्ट मुभि बनाएका नवीनले रेडबुल, कृषी विकास बैंक, सिजी सिमेन्ट लागायतका विज्ञापन उनले नै बनाएका हुन् । 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १६, २०७३  १५:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC