site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतका पूर्वअर्थमन्त्री पी चिदम्बरम पक्राउ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

नयाँ दिल्ली । भारतका पूर्वगृहमन्त्री तथा अर्थमन्त्री पी चिदम्बरमलाई भ्रष्टाचार आरोपमा केन्द्रीय जाँच एजेन्सी(सीबीआइ) ले बुधबार राति  गिरफतार गरेको छ । उनलाई आज विशेष अदालतमा पेश गरिने भएको छ ।  हाइकोर्टमा उनलाई अग्रिम जमानत नभएपछि गिरफतार गर्ने अवस्था उत्पन्न भएको हो ।  उनले बुधबार साँझ स्थानीय समयअनुसार सवा ८ बजे पत्रकार सम्मेलन गरेर आफू माथि लागेको आरोपको खण्डन गरेका थिए । 

उनलाई बुधबार राति सीबीआइले गिरफतार गरेर आफ्नो मुख्यालयमा लगेको थियो । सीबीआइले उनका छोरा कार्ति चिदम्बरमलाई पनि सोधपुछ गर्न सक्ने जनाइएको छ ।  उनी अहिले भारतको राज्य सभाका सांसद पनि हुन् । उनी आइएनएक्स मिडिया मामिलामा अभियुक्त बनाइएको छ । (बीबीसी)
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ५, २०७६  ०८:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC