site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
काबुलमा आत्मघाती हमला : ६३ जनाको मृत्यु, १८० भन्दा बढी घाइते
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काबुल । अफगानिस्तानको राजधानी काबुलको विवाह समारोहमा भएको आत्मघाती विस्फोटका क्रममा ६३ जनाको मृत्यु हुुनुका साथै १८० भन्दा बढी घाइते भएका छन् । उक्त आक्रमणमा आफ्नो संलग्नता भएको भन्ने बारेमा तालिवान समूहले अस्वीकार गरेको छ । प्रत्यक्षदर्शीका अनुसार आत्मघाती आक्रमणकारीले मानिसहरु खचाखच भएको रिसेप्सनमा आफैंलाई बम विस्फोट गराएको थियो । सो विस्फोट स्थानीय समय अनुसार  २२ः४० बजे भएको हो ।

यो आक्रमण शहरको शिया बहुल क्षेत्रमा भएको हो । प्रत्यक्षदर्शीले आफूहरुले त्यहाँ कैयौं शव देखेको जनाएका छन् ।सामाजिक सञ्जालमा सार्वजनिक गरिएका तस्विरमा महिलाहरु घटनास्थल बाहिर विलाप गरिरहेको देखिन्छ ।   यो समाचार तयार पार्दा सम्म कसैले पनि घटनाको जिम्बेवारी लिएको  छैन । यही महिनामा काबुलको प्रहरी कार्यालय बाहिर भागमा आत्मघाती आक्रमण हुँदा १५० भन्दा बढी मानिस मारिएका थिए । (बीबीसी)

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १, २०७६  ०९:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC