site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा
Sarbottam CementSarbottam Cement

काठमाडौं । मलेसियन सुपर लिग च्याम्पियन जोहार डारुल टाजिम एफसीसँग हुने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ । शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले मलेसियाको लिग च्याम्पियन क्लब सँगको मैत्रीपूर्ण फुटबलका लागि २३ सदस्सीय टोलीको घोषणा गरेको हो  ।

नेपालले डारुल टाजिम एफसीसँग भदौ नौं गते मैत्रीपूर्ण खेल खेल्दैछ । खेल डारुल टाजिमको मैदानमा हुनेछ । नेपाली टोलीका कप्तान बिराज महर्जन, किरण चेम्जोङ र रोहित चन्दले टिममा स्थान बनाएका छैनन् ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपाली टोली

गोलकिपर : विकेश कुथु, एलन न्यौपाने, विशाल श्रेष्ठ

Global Ime bank

डिफेन्डर : सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देबेन्द्र सुबेदी, रजिन धिमाल, सुमन अर्याल

मिडफिल्डर : सुनिल वल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, विशाल राई

स्ट्राइकर : विमल घर्तिमगर, विमल राना, अभिषेक रिजाल, नवयुग श्रेष्ठ

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ३१, २०७६  १७:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC