site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
ग्रिजम्यानलाई भित्र्याउने बार्सिलोनाको अन्तिम तयारी
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । एन्टोनी ग्रिजम्यान बार्सिलोना आउने चर्चा निकै पहिलेदेखि चलिरहेको छ । स्पेनिस क्लब एट्लेटिको मड्रिडमा सफल फुटबल जीवन बिताएका उनले ला लिगा च्याम्पियन बार्सिलोनामा आउने कुरा चलेको हो ।
बार्सिलोनाले केही दिनमा नै ग्रिजम्यानको रिलिज क्लज १२० मिलियन बुझाउँदै क्लबमा अनुबन्धन गर्ने तयारी गरेको स्पेनिस मिडिया मार्साले बताएको छ । उनलाई क्लबले केही दिनमा नै अनुबन्धन गराएर बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा प्रस्तुत गर्ने बताइएको छ ।
सन् २०१८ को समरमा बार्सिलोनामा आउने हल्ला भएपनि ग्रिजमान एट्लेटिको मड्रिडमै रहने निर्णय गरेका थिए । भर्खरै मात्र एट्लेटिको मड्रिड छाडेका ग्रिजम्यानले बार्सिलोनामा आउने चाहना देखाएका थिए ।
२८ वर्षीय फ्रान्सका स्टार खेलाडी ग्रिजम्यानले सन् २००९ मा रियल सोसिडाडबाट क्लब करियरको सुुरुवात गरेका थिए । उनी सन् २०१४ मा  एट्लेटिको मड्रिडमा आएका थिए । ६ वर्ष क्लबमा आबद्ध हुुनेगरी क्लब र ग्रिजमानबीच सम्झौता भएको थियो । सम्झौता अनुुसार अझै एक वर्ष बाँकी रहेको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २७, २०७६  १३:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC