खेल
एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा न्युजिल्याण्डका कोलिन डी ग्राण्डहोमले पाकिस्तानविरुद्धको खेलमा अर्धशतक पूरा गरेका छन् ।
इड्जबेस्टोनमा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डका लागि डी ग्राण्डहोमले ६३ बलमा ४ चौका र १ छक्काको सहयोगमा ५० रन पूरा गरे ।
डी ग्राण्डहोमको एकदिवसीय क्रिकेटमा यो तेस्रो अर्धशतक हो ।
प्रकाशित मिति: बुधबार, असार ११, २०७६ १९:४२
प्रतिक्रिया दिनुहोस्