site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
समता अस्पताल घटनाको छानबिन माग गर्नेमाथि प्रहरीको लाठीचार्ज
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । काठमाडौंको बौद्ध कुमारीगालस्थित समता स्कुलमा भएको एक महिलाको मृत्युको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि लाठीचार्ज गरेको छ । घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग राखेर गौशालास्थित महानगरीय प्रहरी वृत्त अगाडि प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले बल प्रयोग गरेको हो । प्रदर्शनकारीले यातायात अवरुद्ध पारेकाले बल प्रयोग गरेको हो । 
प्रदर्शनकारीहरुले स्वास्थ्यमन्त्रीको राजीनामासमेत मागेका थिए । 

अस्पतालमा हालै त्यही सरसफाई गर्ने कर्मचारी २७ वर्षीया विमला तामाङको झुण्डिएको अवस्थामा शव फेला परेको थियो । 

तस्बिरहरू: सरिता खड्का

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ८, २०७६  १५:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC